Home » The Threads of Smoke by Niraj Bhattarai
The Threads of Smoke Niraj Bhattarai

The Threads of Smoke

Niraj Bhattarai

Published 2013
ISBN :
Hardcover
119 pages
Enter the sum

 About the Book 

पेसाले सवासथयकरमी युवा सरजक निरज भटटराईले भावपरणव गजलका रचयिताको पहिचान बनाएका थिए। यस कविता संगरह ‘धुवाँको धागो’ले भने भटटराईलाई उततिकै परभावशाली कविको रूपमा सथापित गरनेछ।उतपादन गुणवतता, मुदरण र साजसजजाको दृषटिले अबबल धुवाँको धागोमा संकलित थानMoreपेसाले स्वास्थ्यकर्मी युवा सर्जक निरज भट्टराईले भावप्रणव गजलका रचयिताको पहिचान बनाएका थिए। यस कविता संग्रह ‘धुवाँको धागो’ले भने भट्टराईलाई उत्तिकै प्रभावशाली कविको रूपमा स्थापित गर्नेछ।उत्पादन गुणवत्ता, मुद्रण र साजसज्जाको दृष्टिले अब्बल धुवाँको धागोमा संकलित ४५ थान नेपाली कविताको अनुवाद पनि समावेश गरिएको छ। बलराम अधिकारीले गरेको अंग्रेजी रूपान्तरण सन्तोषजनक हुनु पनि यस संग्रहको उल्लेखनीय विशेषता हो।निरजका कविताहरू को सबैभन्दा ठूलो विशेषता तिनले कायम गर्न सकेको शाब्दिक अनुशासन र तिनको मीतभाष हो। कवि अनावश्यक व्याख्या विश्लेषण गर्दैनन्। जीवन र जगत्मा व्याप्त विकृति र विसंगति देखेर सचेत सर्जकको दिल र दिमागमा उठ्ने आक्रोश, कुण्ठा र विद्रोह पोख्ने माध्यम पनि बनाएका छैनन् कवितालाई भट्टराईले। थोरै शब्द, स-साना पंक्ति र सामान्यतया प्रयोगमा आइरहने भन्दा पृथक् विम्ब रचेर कविता बनाएका छन् निरजले।-हरि अधिकारी, समालोचक